नियम
हुलाक हाकिमले वैर हुलाक हाकिमले वैर·को सम्बन्धमा गर्ने काम

(१) कसैलाई दुःख वा धोका दिने नियतले कसैले प्रेषकको नाम र ठेगाना लेख्ने ठाउमा आफ्नो नाम र ठेगाना नलेखी अन्य कसैको नाम
र ठेगाना लेखी वैरङ्ग पठाएकोमा ठेगानावालाले नपुग महसुल बुझाइ सो वैरङ्ग बुझिलिन इन्कार गर्दा वैरङ्ग फिर्ता भएकोमा सम्बन्धित हुलाक हाकिम राजपत्राङ्कित दर्जाको भएमा निजले आफैले र राजपत्रअनङ्कित दर्जाको भएमा निजको सिफारिसमा ज्ञक्षेत्रीय हुलाक
निर्देशकले नपुग महसुल मिनाहा गर्न सक्नेछ । त्यसरी मिनाहा गरिएकोमा नियम ३ को उपनियम (२) बमोजिम प्रेषक भनी लेखिएको व्यक्तिको नामको हुलाकवस्तु रोक्का वा फिर्ता गरिनेछैन ।
(२) हुलाक हाकिमले हुलाक सेवा विभागले तोके बमोजिम वैरङ्गको लगत राख्न पर्नेछ ।